२३ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२३ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ


२० मंसिर २०७८, सोमबार


पक्राउ

काठमाडौँ । काठमाडौँको बसुन्धारा स्थित चेल्सी फाउन्डेशनबाट ३५ वटा ल्यापटप चोरेर फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट घर भएका तेज बहादुर मगर उर्फ कुमारलाई सोमबार बसुन्धाराबाट पक्राउ गरिएको हो ।

कुमारले २०७२ मा अमेरिकन कम्पनी चेल्सी फाउन्डेशनको कार्यालबाट विभिन्न कम्पनीका ल्यापटप चोरी गरेका थिए । जिल्ला अदालत काठमाडौँले उनलाई दुईवटा मुद्दामा २३ लाख जरिवाना हुने फैसला गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस