रुपन्देहीमा एक कलर हाउसमा आगलागी हुँदा ५० लाख बढीको क्षति « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

रुपन्देहीमा एक कलर हाउसमा आगलागी हुँदा ५० लाख बढीको क्षति


२० मंसिर २०७८, सोमबार


रौतहट । रुपन्देहीको एक कलर हाउसमा आगलागी भएको छ ।

देवदह नगरपालिका १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आज बिहान विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामै आगो पूर्ण नियन्त्रणमा आएको थियो ।

आगलागीबाट ५० लाख बढीको क्षति भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस