सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक (नामसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक (नामसहित)


१७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक(इन्सपेक्टर) पदका लागि दिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

मंसिर ४ गते लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा आज (शुक्रबार) सार्वजनिक भएको हो ।

उक्त परीक्षामा ३९४ जनाले आईक्यू परीक्षा उतिर्ण गरेका छन् । सो परीक्षामा ५६३ जना सहभागी भएका थिए ।

सशस्त्र प्रहरीले खुलामा ४०, अ.अ.मा १, महिलामा ७, आ.ज. मा ११, मधेशीमा ९, दलितमा ५, र पि.क्षे.मा २ गरी जम्मा ७५ जना इन्सपेक्टर माग गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस