भारतमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । छिमेकी मुलुक भारतमा पनि दुइजना पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस संकमण खेखिएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् ।

सहसचिव अग्रवालका अनुसार ६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस