२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज हेटौँडाकाे काँग्रेस अधिवेशनमा १० हजार नेता कार्यकर्ताको ऱ्याली

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको आज हुने बागमती प्रदेश अधिवेशनमा १० हजार जना नेता कार्यकर्ताले हेटौँडामा र्‍याली निकाल्ने भएका छन् ।

प्रदेश अधिवेशनलाई दिउँसो २ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने जनाइएको छ । समारोहका लागि हेटौँडाको बुद्ध चोकबाट अधिवेशन स्थल वन विज्ञान अध्ययन स्थान (फरेष्ट्री)मा करिब १० हजार जना नेता कार्यकर्ताहरू ऱ्यालीसहित पुग्ने नेपाली काँग्रेस मकवानपुरले जनाएको छ । आयोजनास्थलमा र्‍याली पुगे लगत्तै सभामा परिणत हुने बताइएको छ ।

प्रदेशका १३ वटा जिल्लाबाट करिब २ हजार १ सय जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताइएको छ । महाधिवेशनमा सहभागी हुन सम्बन्धित जिल्लाबाट चुनिएका प्रतिनिधिहरू हेटौँडा आउने क्रम जारी छ ।

उनीहरूको बसोबासको प्रबन्ध हेटौँडाका होटेलहरूमा मिलाइएको छ ।