प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ ।

राणालाई कोरोना सङ्क्रमणका साथै निमोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी औएपीएफओ अस्पताल भर्ना गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बसेका थिए । उनलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस