भूषालले उपाध्यक्षमा र आचार्यले सचिवमा गराए उम्मेदवारी दर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भूषालले उपाध्यक्षमा र आचार्यले सचिवमा गराए उम्मेदवारी दर्ता


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा घनश्याम भूषालले उपाध्यक्षमा र भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

यसैक्रममा अध्यक्ष पदमा भीम रावलको उम्मेदवारी पनि दर्ता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस