एमाले अध्यक्षमा रावलले दर्ता गराए उम्मेदवारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले अध्यक्षमा रावलले दर्ता गराए उम्मेदवारी


१३ मंसिर २०७८, सोमबार


चितवन । नेकपा एमालेको अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।

महाधिवेश उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमै उत्रिएका हुन् । रावलको प्रतिस्पर्धा केपी ओलीसँग हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस