सुरु भयो एमाले महाधिवेशनको बन्दशत्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुरु भयो एमाले महाधिवेशनको बन्दशत्र


११ मंसिर २०७८, शनिबार


चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ ।

चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु हुने हलमा अध्यक्ष केपी शर्मा ओली पुगेका छन् ।

बन्द शस्त्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् ।

बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस