अझै सुरु भएन एमालेको बन्द सत्र « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अझै सुरु भएन एमालेको बन्द सत्र


११ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेको आज बिहान १० बजेको लागि तय भएको बन्द सत्र १ बज्दासम्म सुरु हुन नसकेको हो ।

एमालेमा सहमतिको प्रयास भइरहेको र सहमति नजुट्दा बन्द सत्र सुरु हुन नसकेको हो ।

एमालेमा मूलतः भीम रावलको उम्मेदवारीले सहमतिमा बाधा भएको दाबी गरिएको छ । नेता अग्नि खरेलले रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

अन्य पदमा पनि आकाङ्क्षी धेरै हुँदा सहमति गर्न सकस भएको स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस