कास्कीमा एक लाख ९४ हजार डलरसहित एक जना नेपाली नागरिक पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कास्कीमा एक लाख ९४ हजार डलरसहित एक जना नेपाली नागरिक पक्राउ


११ मंसिर २०७८, शनिबार


पोखरा । कास्की प्रहरीले एकजना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

स्रोत नखुलेको १ लाख ९४ हजार डलरसहित प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँबाट पोखरा आइरहेका ती व्यक्तिलाई पृथ्वी राजमार्गको लेखनाथ मजुवाबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेपछि प्रहरीले ती व्यक्तिमाथि आवश्यक सोधपुछ गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस