घनश्याम भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घनश्याम भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा


१० मंसिर २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार)देखि चितवनमा सुरु भएको दशौं महाधिशेनमा उपमहासचिव भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आज शुक्रबार उद्घाटन सत्र सकिएको छ भने भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ ।

निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान गरिनेछ । यद्यपि अध्यक्षसहित केन्द्रीय पदाधिकारीमा सहमतिको प्रयास पनि भइरहेको नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस