बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प


१० मंसिर २०७८, शुक्रबार


बंगलादेश । बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ।

युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस