रसुवामा जिप दुर्घटना हुँदा सात घाइते « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

रसुवामा जिप दुर्घटना हुँदा सात घाइते


७ मंसिर २०७८, मंगलबार



रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा आज साँझ यात्रुबाहक टाटा सुमो जिप दुर्घना हुँदा सात जना घाइते भएका छन् ।

जिपले गोसाइँकुण्ड गाउँपालिका–६ मा तीन पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेमध्ये दुई जना रसुवा जिल्ला अस्पताल र गम्भीररूपमा घाइते पाँच जनालाई नुवाकोटको त्रिशूली अस्पतालमा पठाएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस