नयाँ पार्टी बनाउने कार्यमा हृदयेश त्रिपाठी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नयाँ पार्टी बनाउने कार्यमा हृदयेश त्रिपाठी


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । पूर्व मन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका छन् ।

सोही विषयमा छलफल गर्न उनी दिल्ली पुगेको र काठमाडौँ फर्किएपछि नयाँ पार्टीको घोषणा गर्ने स्रोतले बताएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर आफ्नै छुट्टै राजनीतिक समूह बनाएका त्रिपाठी २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव चिन्हबाट चुनाव जितेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस