बझाङमा चार दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बझाङमा चार दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा


३ कार्तिक २०७८, बुधबार


बझाङ । बझाङमा ४ दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा आएको छ ।

लगातारको वर्षातका कारण जिल्लामा फोन सेवा अवरुद्ध भएको थियो । फोन सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्लाका सञ्चारमाध्याम पूर्णरुपमा सम्पर्कविहीन भएको थियो ।

नेपाल टेलिकमको नेटवर्कमा सुधार गरेसँगै बाढीपहिरो गएको ठाउँको एकीन तथ्याङ्क लिन सजिलो हुने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस