एमालेको संशोधित विधान यस्तो छ [पूर्णपाठ सहित] « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेको संशोधित विधान यस्तो छ [पूर्णपाठ सहित]


२ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेले नयाँ विधान प्रकाशन गरेको छ । 

गत असोज १५-१७ मा गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनबाट पारित भएको मस्यौदालाई अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णु पौडेलसहितका नेताहरूले सोमबार अन्तिम टुङ्गो लगाएपछि संशोधित विधान प्रकाशनका लागि पठाइएको हो ।

विधानमा २०७१ मा भएको नवौँ महाधिवेशनबाट पारित धेरै व्यवस्थाहरू संशोधन गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस