विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा


३० आश्विन २०७८, शनिबार


काठमाडौँ । विश्वकप छनोटमा लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा गरेको छ ।  नेपाल क्रिकेट सङ्घ(क्यान) ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

टोलीमा रुबिना क्षेत्रीसँगै काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अस्मिना कर्माचार्य, कञ्चन श्रेष्ठ र सरस्वती जिम छिन् ।

यसैगरी रेवती धामी, लक्ष्मी साउद, कविता कुवर, कविता जोशी, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, करुणा भण्डारी, सरिता मगर र ईवरी विष्ट छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस