१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

अ+ अ-

काठमाडौँ । इतिहासमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।

नेपालले बुधवार भएको खेलमा बङ्गलादेशसँग १-१ गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेका थियो । खेलको आठौँ मिनेटमा १-० गोलले पछि परेको नेपाल ८८औँ मिनेटमा पेनाल्टीमा बराबरी गोल फर्काउन सफल भएको थियो ।

बराबरीसँगै नेपालले २८ वर्षको प्रतीक्षा पूरा गर्दै १३औँ संस्करणमा पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । सो सँगै प्रधानमन्त्री देउवाले ट्विट गर्दै बधाई दिएका हुन् । 

‘हार्दिक बधाई तथा शुभकामना,’ प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु।’

कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा पहिलो पटक फाइनल पुगेको नेपालले आजै हुने भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्दै छ । 

प्रतिक्रिया दिनुहोस