२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतसँग जोडिएको सर्लाहीका मुख्य सीमा नाका खुला

अ+ अ-

सर्लाही । गत वर्ष चैत्रबाट बन्द रहेको जिल्लाको सीमा नाका औपचारिक रूपमा खुला गरिएको छ ।

सदरमुकाम मलङ्वा स्थित गोरखकाली नाका औपचारिक रूपमा सुचारु भएसँगै आवत जावतमा सहज भएको छ । नेपाल सरकारले केही दिन पहिले मात्रै नाका सुचारु गर्ने निर्णय गरेका थियो ।

तर, भारततर्फका सुरक्षा बलले सीमामा ढाट तेर्साएर बस्दा नाका खुला गर्न सकिएको थिएन । शनिबारबाट दुवै देशमा सवारी तथा पैदल मुख्य नाकाबाट आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।

यसअघि औपचारिक रुपमा नाका नखुले पनि खेत खोला खोल्सी भएर सर्वसाधारणले आवत जावत गरिरहेका थिए ।