एकीकृत समाजवादीमा मन्त्रीको टुंगो लगाउने जिम्मा नेपाललाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एकीकृत समाजवादीमा मन्त्रीको टुंगो लगाउने जिम्मा नेपाललाई


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस