सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प « प्रशासन
Logo १९ मंसिर २०७८, आइतबार
   

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प


१५ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४।२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस