आदिवासी जनजाति नेता लेखीले लोसपा छाडे, एमाले प्रवेश गर्दै « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

आदिवासी जनजाति नेता लेखीले लोसपा छाडे, एमाले प्रवेश गर्दै


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन्।

लेखीले आज (बिहीबार) पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका छन्। उनी भोलि नेकपा एमालेमा प्रवेश गर्दै छन्।

उनलाई भोलि हुने एमाले विधान महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस