२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५० वर्षअघि कंकेश्वरी मन्दिरबाट चोरिएको शिवमूर्ति न्युयोर्कबाट फिर्ता आउँदै

अ+ अ-

काठमाडौँ । सन् ७० को दशकमा कंकेश्वरी मन्दिरबाट चोरिएको पुरातात्त्विक महत्त्वको शिवको मूर्ति अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटान म्युजियमले नेपाललाई फिर्ता दिने भएको छ ।

शिवको मूर्ति मेट्रो म्युजियममा भेटिएको सूचना आएपछि झन्डै एक वर्षयता यसको उत्पत्तिको पहिचान’ तथा प्रमाणका बारेमा खोजहीन गर्ने काम भइरहेकोमा यो मूर्ति काठमाडौँ उपत्यका, विष्णुमतीको किनारमा रहेको कंकेश्वरी मन्दिरबाट चोरी भएको पुष्टि भएको थियो ।

न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास कार्यालयको समन्वयमा यो मूर्ति फिर्ताको प्रक्रिया अघि बढेको हो । दसौँ शताब्दीमा निर्माण भएको मानिने शिवमूर्तीमा निर्माणको शिल्प र शैली पनि उत्कृष्ट रहेको भन्दै संस्कृतिविद् डा. गोविन्द टण्डनले मेट्रोपोलिटान म्युजियममा रहेका अरु नेपाली मूर्ति, सम्पदा फिर्ताको पहल हुनुपर्ने बताए ।

यसअघि पनि मेट्रोपोलिटान म्युजियमले आफूसँग रहेको पुरातात्त्विक महत्त्वको उमामहेश्वर र बुद्ध प्रतिमा नेपाल फर्काइसकेको छ । यही म्युजियममा नेपालबाट हराएका वा चोरिएका २ सयभन्दा बढी ऐतिहासिक मूर्ति, अभिलेख, टुँडाललगायतका सामग्री रहेको म्युजियम स्वयमले स्वीकार गरिसकेको छ ।