सिमेन गाउँका किसानलाई उवा भित्र्याउने चटारो (फोटोफिचर) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिमेन गाउँका किसानलाई उवा भित्र्याउने चटारो (फोटोफिचर)


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । डोल्पाको डोल्पाबुद्ध गाउँपालिका-६ सिमेन गाउँका किसानहरुलाई उवा उखेल्ने चटारो छ । समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको सिमेन गाउँमा उवा बाली उखेल्न किसानहरू व्यस्त छन् । हिमाली भेगमा लगाइने यो बाली भदौ असोजमा भित्र्याइन्छ ।

फोटो/रासस : हेमन्त केसी

Tags :
प्रतिक्रिया दिनुहोस