असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।

भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस