आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला, कहाँको भाडा कति ? (सूचि सहित) « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला, कहाँको भाडा कति ? (सूचि सहित)


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । दसैँ, तिहारमा काठमाडौँ उपत्यकाबाट बाहिरिनेका लागि आज (सोमबार)बाट अग्रिम टिकट बुकिङ खुला भएको छ ।

गत बिहीबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीको बैठकले असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार दसैँ मनाउन उपत्यकाबाट घर फर्किन चाहनेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो ।

अग्रिम बुकिङका लागि यातायात व्यवस्था विभागले गत असार २९ गते समायोजन गरेअनुसार भाडा दर कायम गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस