प्रा.स.को नतिजा सार्वजनिक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रा.स.को नतिजा सार्वजनिक


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । प्राविधिक सहायक पाँचौँ तहको नतिजा सार्वजनिक भएको छ ।

प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले गत फागुनमा सञ्चालन गरेको शिक्षा सेवातर्फका परीक्षार्थिहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस