बसन्त चौधरीलाई हृदयघात « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बसन्त चौधरीलाई हृदयघात


८ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । उद्योगपति तथा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष बसन्त चौधरीलाई ह्रदयघात भएको छ ।

पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो ।

ह्रदयघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ । उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको पारिवारिक श्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस