प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व गृह सचिव जनार्दन नेपाल नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व गृह सचिव जनार्दन नेपाल नियुक्त


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशासनिक सल्लाहकारमा पूर्व गृह सचिव जनार्दन नेपाल नियुक्त भएका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई प्रशासनिक सल्लाहकारमा नियुक्त गरेको हो । 

आर्थिक तथा विकास सल्लाहकार रहने कार्यविधि परिवर्तन गरेर प्रशासनिक सल्लाहकार नियुक्त गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस