सब–इन्जिनियरको लोक सेवा अन्तर्वार्ता स्थगित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सब–इन्जिनियरको लोक सेवा अन्तर्वार्ता स्थगित


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले सब–इन्जिनियर पदको अन्तर्वार्ता स्थगित गरेको छ ।

आयोगले एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आयोगका धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयबाट प्रकाशित नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह अन्तर्गतका विभिन्न उपसमूहका राजपत्र अनङ्कित प्रथम श्रेणी, सब–इन्जिनियर पदको अन्तर्वार्ता सम्बन्धी पूर्व निर्धारित कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस