सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)


३ आश्विन २०७८, आइतबार


काठमाडौँ । संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाएको छ । आजको यस विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको उपस्थित थियो । सो अवसरमा नेपाली सेनाले मार्च पास गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस