सुनको मूल्य सात सय रुपैयाँले घट्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनको मूल्य सात सय रुपैयाँले घट्यो


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज (बिहीबार) तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो (बुधबार) सुनको भाउ तोलामा ९१ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै चाँदीको भाउ भने आज पनि तोलाको १२ सय रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस