२४ घण्टामा १,५६२ जनामा संक्रमण, १९ जनाको मृत्यु « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

२४ घण्टामा १,५६२ जनामा संक्रमण, १९ जनाको मृत्यु


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०२६६ पीसीआर परीक्षण गर्दा १०८० जना र ४१७७ एन्टिजेन परीक्षण गर्दा ३८२ गरी १५६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ भने १ ५८९ जना संक्रमणमुक्त भएको छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस