२४ घण्टामा १,४८६ जनामा संक्रमण, १२६० जना संक्रमणमुक्त « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

२४ घण्टामा १,४८६ जनामा संक्रमण, १२६० जना संक्रमणमुक्त


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १२६० जना संक्रमणमुक्त भएका छन्, भने १६ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस