बबई नदीमा डुबेर एक जनाको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

बबई नदीमा डुबेर एक जनाको मृत्यु


२८ भाद्र २०७८, सोमबार


ढल

दाङ । दाङको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षका आशिष चौधरी रहेका छन् ।

साथीसँग पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ ।

केही दिन अघि पनि बबई नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस