सहसचिव मैनालीको सरुवा, महाशाखाका प्रमुखमा केसी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सहसचिव मैनालीको सरुवा, महाशाखाका प्रमुखमा केसी


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव दीर्घ राज मैनालीको सरुवा भएको छ ।

अर्थमन्त्री जनार्दशन शर्माले मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र सरुवा गर्दै उनको ठाउँमा रमेश केसीलाई ल्याएका हुन् ।

तालिम केन्द्रका तत्कालीन प्रमुख बाबुराम भण्डारीको ऊर्जा मन्त्रालयमा सरुवा भएसँगै रिक्त स्थानमा मैनालीलाई पठाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस