मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ। मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्दै छ ।

बैठक ११ बजेर ४५ मिनेटमा बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

काठमाडौँमा रहेकी एमसिसी उपाध्यक्ष फतिमा सुमार एमसिसीकाबारे छलफल गर्न विभिन्न दलका नेताहरुसँग भेटघाटमा गरिरहेकी छन्।

सत्तारुढ गठबन्धनको बैठकको एजेन्डा एमसिसी भएकाले मन्त्रिपरिषद् बैठकमा पनि यसलाई महत्त्वका रुपमा हेरिएको बताइएको छ ।

आज ९ बजेको सत्तारुढ गठबन्धनको बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस