नेपाल प्रहरीमा प्राविधिक तर्फ ठुलो सङ्ख्यामा भर्ना खुल्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरीमा प्राविधिक तर्फ ठुलो सङ्ख्यामा भर्ना खुल्यो


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले एक सूचना प्रकाशित गर्दै प्राविधिक प्रहरी नायव उपरीक्षकदेखि प्रहरी निरीक्षक, सहायक निरीक्षक र नायव निरीक्षकका लागि दरखास्त माग गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस