२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ सामाजिक सुरक्षा भत्ताको दर कायम, कसले कति पाउँछन् ?

अ+ अ-

काठमाडौँ । बढेको सामाजिक सुरक्षा भत्ता दरको सूची सार्वजनिक भएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रिपरिषद्को भदौ १६ गतेको बैठकले आर्थिक वर्ष २०७८/०८९ को बजेट वक्तव्यमार्फत ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ताको मासिक भत्ता दर यही साउन १ गतेदेखि लागू हुने गरी कायम गर्न भनेको हो ।

नयाँ सामाजिक सुरक्षा भत्ता दर

ज्येष्ठ नागरिक(७० वर्ष उमेर पुगेको) : मासिक ४०००

अन्य ज्येष्ठ नागरिक(६० वर्ष उमेर पुगेका साबिक कर्णालीका जिल्लाहरूका नागरिक र ६० वर्ष उमेर पुगेका देशभरिका दलित नागरिक) : मासिक २६६०

एकल/विधवा महिला मासिक : मासिक २६६० रुपैयाँ

पूर्ण अपाङ्गता भएका : मासिक ३९९०

अति अशक्त अपाङ्गता : मासिक २१२८

लोपोन्मुख आदिवासी जनजाति : मासिक ३९९०

बालबालिका : मासिक ५३२