एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक २५ गतेसम्मका लागि स्थगित « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक २५ गतेसम्मका लागि स्थगित


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । सरकारले एमाले अवरोधकाबीच राजनीतिक दलसम्बन्धि अध्यादेश प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिधि सभाको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका हुन् ।

एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेलामा सभामुखले गृहमन्त्री खाँणलाई समय दिएपछि उनी रोस्टममा पुगेर पेश गरेका हुन् । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक २५ गते सम्मका लागि स्थगित गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस