कांग्रेस संसदीय दलको बैठक मङ्गलबार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेस संसदीय दलको बैठक मङ्गलबार


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश, बजेटलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस