वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार(आज) दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा निजामती कर्मचारी पुरस्कार निर्णय, राष्ट्रिय अनुसन्धान बिभागको ओएनएम स्वीकृत, विभिन्न मन्त्रालयका नियमित एजेन्डाहरूमा छलफल तथा निर्णय हुने बालुवाटार उच्च प्रशासन स्रोतले जानकारी दिएको छ ।

साथै बैठकले केही मन्त्रालयले पेस गरेको ऐनहरु पनि संशोधन गर्ने ती स्रोतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस