सहसचिवको नतिजा सार्वजनिक(सूचीसहित) « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सहसचिवको नतिजा सार्वजनिक(सूचीसहित)


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत साउन १५ गतेदेखि २० गतेसम्म लिएको आप्रतर्फ प्रशासन, परराष्ट्र, न्याय, सरकारी वकिल, कानुन र सङ्घीय संसद् तर्फको नतिजा सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस