नेविसंघको महामन्त्रीमा यादव नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेविसंघको महामन्त्रीमा यादव नियुक्त


२० भाद्र २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको महामन्त्रीमा कपिलेश्वर यादवलाई नियुक्त गरेका छन् ।

तत्कालिन नेपाल लोकतान्त्रिक फोरम काँग्रेसमा समायोजन भएपछिको सहमति अनुसार नेविसंघमा सुनसरीका यादवलाई नियुक्त गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस