सुदूरपश्चिम प्रदेशमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिम प्रदेशमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी


२० भाद्र २०७८, आइतबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ ।

आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस