बागमती नदीमा शव फेला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बागमती नदीमा शव फेला


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित बागमतीमा शव फेला परेको छ ।

बागमती नदीमा काभ्रेपलान्चोकको शारदा बतासे–८ घर भएका विक्रम तामाङ मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

विक्रम काठमाडौँमा सवारी चालकको काम गर्दै आएका थिए । शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको काठमाडौँ परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस