विद्युत् प्राधिकरणले माग्यो ठुलो सङ्ख्यामा कर्मचारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्युत् प्राधिकरणले माग्यो ठुलो सङ्ख्यामा कर्मचारी


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।

आज (शुक्रबार) एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस