चट्याङ्ग लागेर किशोरको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चट्याङ्ग लागेर किशोरको मृत्यु


१७ भाद्र २०७८, बिहिबार


उदयपुर । निरन्तर वर्षासँगै परेको चट्याङ्गबाट त्रियुगा नगरपालिका–८ देउरीमा गए राति १५ वर्षीय निशान चौधरीको मृत्यु भएको छ ।

घरमा नै चट्याङ्ग लागेर गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस