अधिकृत परीक्षार्थीद्वारा लोक सेवा कार्यालयमा प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अधिकृत परीक्षार्थीद्वारा लोक सेवा कार्यालयमा प्रदर्शन


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । सिफारिसको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरुले लोक सेवा आयोगको कार्यालयमा प्रदर्शन गरेका छन् ।

निवेदकहरू जतिको पदसंख्यामा ज्येष्ठता समेतका मापदण्ड पूरा भएका कर्मचारीको पद मिलान नभएसम्म उक्त पद सङ्ख्यामा पदपूर्ति नगर्नु नगराउनु’ भन्ने सर्वोच्चको अन्तरिम आदेशसँगै सम्पूर्ण चरणको परीक्षा सम्पन्न गरिसकेको विज्ञापनबाट पदसंख्या कटौती नगर्न भन्दै प्रदर्शन गरेका हुन् ।

यसअघि मुख्यसचिव, लोक सेवा आयोगका अध्यक्ष, सामान्य प्रशासन सचिव, प्रधानमन्त्रीलगायतलाई ज्ञापनसमेत बुझाई सकेका उनीहरूले हिजो मात्रै लोक सेवा आयोगका अध्यक्षको फेसबुक प्रोफाइलमा कमेन्टहरू लेखेका थिए ।

सम्बन्धित समाचार : लोक सेवा अध्यक्षको प्रोफाइलमा कमेन्टको बाढी, अधिकृतहरूले लेखे- आयोगप्रति हामीलाई पूर्ण विश्वास छ

Tags :
प्रतिक्रिया दिनुहोस